NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

नागरिक बडापत्र

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

हुलाक सेवा विभाग

जिल्ला हुलाक कार्यालय, धनकुटा

सार्वजनिक सेवा वडापत्र

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजात तथा अन्य व्यहोरा

काम सम्पन्न हुने अवधि

सरकारी दस्तुर

सम्बन्धित फाँट वा शाखा

सेवा प्रवाह गर्ने समय

कैफियत

 १.

हुलाक टिकट

अंकित दस्तुर लिई विभिन्न दरका हुलाक टिकट, खाम, हवाई पत्र र रजिष्ट्री खाम आदि

तुरुन्तै

अंकित दर अनुसार

काउन्टर शाखा

कार्यालय समय भित्र

२. रजिष्ट्री पत्र, रजिष्ट्री पुलिन्दा, बैदेशिक पुलिन्दा, द्रुत सेवा (EMS) तथा साधारण पत्र वितरण

- धनकुटा न.पा. वडा नं. ३ देखि ८ सम्म पाप्त भएका विभिन्न हुलाक वस्तुहरु हल्काराद्बारा घरदैलोमा पुर्याउने ।

- रजिष्ट्री पुलिन्दा, पार्सल आदि बुझ्न आउँदा सूचना पाएको मितिले ७ दिन भित्र आफु परिचय खुल्ने परिचय पत्र लिई उपस्थित हुनु पर्ने ।

सोही दिन अंकित दर अनुसार डाँक शाखा कार्यालय समय भित्र
३. रजिष्ट्री पत्र, रजिष्ट्री पुलिन्दा, बैदेशिक पुलिन्दा, द्रुत सेवा (EMS) तथा साधारण पत्र वितरण मजबुत खामबन्दी गरिएको वा पुलिन्दा बन्दी वा शिलबन्दी गरिएको प्रष्ट र पुरा ठेगाना भएको हुलाक वस्तु तुरुन्तै तोकिएको महशुल तालिका अनुसार काउन्टर शाखा कार्यालय समय भित्र
४. दर्ता हुलाक वस्तु फिर्ता लिन निवेदन (हुलाक वस्तु चलान हुनु अगावै) तुरुन्तै रु. ३०/- प्रति थान काउन्टर शाखा कार्यालय समय भित्र
५. ठेगाना परिवर्तन गर्न निवेदन (हुलाक वस्तु चलान हुनु अगावै) तुरुन्तै रु. ३०/- प्रति थान काउन्टर शाखा कार्यालय समय भित्र
६. फिर्ता रसिद राख्न चाहेमा प्रापकले बुझेको निस्सा प्रेषकलाई फिर्ता भई आउने फिर्ता रसिद लिन चाहेमा लिन सकिने फिर्ता रसिद प्राप्त भए पछि तुरुन्तै रु. १०/- प्रति थान काउन्टर शाखा

कार्यालय समय भित्र

७. हुलाक दाखिला निस्सा (साधारण चिठ्ठीपत्रको) भर्पाइ लिई आउने (साधारण चिठ्ठीहरु हुलाक दाखिला भएको ठिक साँचो हो भनि तारिख टाँचा र मिति सहित दस्तखत गरि हुलाक दाखिला निस्सा दिइने छ । ) तुरुन्तै प्रति तीन हुलाक वस्तुको रु. १०/- काउन्टर शाखा कार्यालय समय भित्र

नोटः-

  • कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।

कार्यालय सम्पर्कः- फोन नं. 026-522158, 9852061158, 9852071158

ईमेलः- dhankuta@nepalpost.gov.np, dktdpo@gmail.com